२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

आफ्नै समस्या लेख्दैनन् पत्रकार

गलकोट, ४ मङ्सिर । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो । कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा