२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

दोर्दीमा पठनपाठन शुरु

लमजुङ, ३ मङ्सिर । दशैँअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु गरिएको छ । कोभिड–१९ ले बन्द भएको पालिकाका सबै विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै पठनपाठन शुरु गरिएको हो । गाउँपालिका शिक्षा समितिको गत कात्तिक ५ गते बसेको बैठकले