१४ बैशाख २०८१, शुक्रबार

Author: नेपाल पत्र

नियमित यौनसम्पर्कवाट महिलाको यस्तो समस्यालाई हटाउँछ !

नियमित यौनसम्वन्ध गर्नाले महिलाको किडनी स्टोनको समस्याबाट छुटकरा पाउन सकिने एक अध्यनले सार्वजनिक गरेको छ । अध्यनले भनेको छ कि चार हप्तासम्म सम्म नियमित सेक्स गर्नाले महिलाको शतप्रतिशत किडनी स्टोनको समस्या हल हुने गर्छ र स्टोन शरीरबाट बाहिर निकलन्छ ।