२५ बैशाख २०८१, मंगलबार

Author: नेपाल पत्र

गोकर्णेश्वरमा २७ आइसोलेसन श्ययाको व्यवस्था

काठमाडौँ, ११ चैत । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट नगरवासीलाई बचाउन २७ आइसोलेसन श्ययाको व्यवस्था गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकमा तयारी अवस्थामा रहेको १५ श्ययाको निजी अस्पताल तीन महीनाका लागि सम्भावित कोरोना प्रभावितको उपचारका लागि