• चिठ्ठा पर्‍यो भन्दै १५ करोड ठगी गर्ने ३ जना पक्राउ

    काठमाडौँ । ठगी गरेको आरोपमा ३ जना पक्राउ परेको छ । ठगी गर्नुका साथै नेपाली बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेर रकम चोर्ने आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास पक्राउ परेका छन् । उनीहरुले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउँथे । हालसम्म […]

  • नेपाल आइडल सिजन–३ पुस ३ गतेबाट

    मंसिर २४, काठमाडौं । नेपाल आइडल सिजन–३ पुस ३ गतेबाट प्रशारण हुने प्रशारण हुने भएको छ । एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो नेपाल आइडल सिजन–३ को अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेका छन् । यो वर्ष रिमा विश्वकर्माको ठाउँकम अरुले नै कार्यक्रम सञ्जालन गर्नेछन् ।

  • दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

    एजेन्सी, फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको यस फिल्म एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको छ । फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् ।फिल्म जनवरी १० मा रिलिज हुनेछ । हेर्नुहोस् भिडियो

  • २७ गतेदेखि दुई साताका लागि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

    मंसिर २५, भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले नारायणगढ–मुग्लिन सडकखण्ड मंसिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले […]

  • प्रधानमन्त्री केपी शर्मा ओली

    प्रधानमन्त्री ओलीले बोलाए सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा

    मंसिर २५, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बधाई दिनको लागि बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार दिउँसो सवा २ बजे बालुवाटार बोलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सचिवालयका अनुसार प्रोत्साहन स्वरुप पुरस्कार घोषणा गर्ने तयारी प्रधानमन्त्रीको तयारी […]

  • death

    हात्तीको आक्रमणबाट २ को मृत्यु, ४ घाइते

    २५ मंसिर, काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । बुधबार बिहान महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा घाँसकाट्न गएको समयमा हात्तीले आक्रमण गर्दा भुलीदेवी बोहोरा र बसन्ती भट्टको मृत्यु भएको प्रहरीले जानकारी दिए । ललिता बोहरा, सुनिता विष्ट, उमा साउद र सरिता ओझा घाइते भएको […]

  • सागले मुलुकको अर्थतन्त्रमा बहार

    काठमाडौं, मंसिर २४ । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ । नेपालसहित सात देश सहभागी रहेको र विभिन्न २७ खेलका लागि काठमाडौँ, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो । देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत […]

  • crimes

    बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ

    काठमाडौं, मंसिर २५ । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरीसमेत दिएका छन् । २६ वर्षकी ती महिला […]

  • बलात्कार गरेको आरोपमा वडाध्यक्षसहित २ जना पक्राउ

    २५ मंसिर, सप्तरी । महिलालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहसहित २ जना पक्राउ परेका छन् । पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् । उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • एक हजार ९६ शाखा अधिकृतका लागि जागिर खुला

    काठमाडौं, मंसिर २५ । लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज (बुधबार) विज्ञापन आह्वान गरेको हो । आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान […]

  • biplop

    विप्लवलाई दुश्मनभन्दा मोबाइलको डर

    काठमाडौं, मंसिर २५ । घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम्पन्न बैठकमा छलफल चलाएको बताइन्छ । जसरी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले आगामी कार्यदिशा तय […]

  • पौडीमा कीर्तिमान बनाएकी गौरिकाको फोटो फिचर

    मंसीर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले चौंथो स्वर्ण पदक जिती कीर्तिमान बनाएकी छन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो । यो संगै नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको […]

  • जसलाई खुट्टा गुमेको थाहा छैन

    २४ मंसिर, काठमाडौं । आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको छ । रिपोर्टिङको क्रममा पुग्दा आइसीयूमा राखिएकी उनलाईशल्यक्रिया कक्षलगिएको थियो । विद्यालय हिँडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन् । […]

  • gandaki

    महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार

    २४ मंसिर, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी छन् । उनले भनिन्, ‘पुरुष सांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग […]

  • Blacklist

    दूतावासको लापरबाहीका कारण २१ नेपाली कामदार कालोसूचीमा

    मंसिर २४, काठमाडौं । वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन् । गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि कम्पनी विगत एक वर्षदेखि बन्द हुँदा उनीहरू बन्धक जस्तै बनेका थिए । नेपालबाट कामदार भिसा लिएर गएका […]