वाग्मती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लामा छठ पर्व सामान्य शैलीमा मनाउने तयारी गरिएको छ । अघिल्लो वर्षहरुजस्तै भीडभाड भन्दा पनि कोभिड-१९ को असहज परिस्थितिका कारण आ-आफ्नो घरघरमा भए पनि यस वर्षको छठपर्व मनाउने क्रम जारी छ । यो प्रदेशअन्तर्गत पर्ने