२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

छठ साझा पर्वका रूपमा विकास हुँदै गएको छ : मुख्यमन्त्री पौडेल

वाग्मती, ५ मङ्सिर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताउनुभएको छ । छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका