२३ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

अझै फेला परेन फरार ट्र्याक्टर चालक

सर्लाही, २६ वैशाख । गत कात्तिक १० गते राति करीब ८ः३० बजे नवलपर–मलङ्गवा सडकखण्डमा नवलपुर चौकभन्दा करीब ७०० मिटर दक्षिण एउटा नम्बर नखुलेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दियो । लालबन्दी नगरपालिका–२ स्थित नवलपुर चौकभन्दा करीब ७०० मिटर दक्षिण नवलपर–मलङ्गवा सडकखण्डमा नम्बर