२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु

कोनाक्री, २६ बैशाख । पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् । पहाडको माथिल्लो भागबाट शुरु