२२ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा, २६ वैशाख । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति