११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

आइसोलेशन वार्ड बनाउन ठाउँ खोजिदै

म्याग्दी, २१ वैशाख । कोरोना भाइरसका सम्भावित बिरामीका लागि बेनीमा छुट्टै आइसोलेशन वार्ड बनाउने निर्णय हालसम्म कार्यान्वयन गरिएको छैन । कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको यही वैशाख ६ गतेको बैठकले २० श्यया क्षमताको सो वार्ड बनाउने निर्णय गरेको थियो । आइसोलेशन