११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

कोभिड–१९ : ६१ हजारको परीक्षण, २३ हजार क्वारेन्टाइनमा

काठमाडौँ, २० वैशाख । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट अहाउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३