१५ बैशाख २०८१, शनिबार

Author: नेपाल पत्र

सीमामा रोकिएका ८ सय भित्रिए प्युठान

प्युठान, १० जेठ । नेपाल–भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन् । भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो । जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी