२६ बैशाख २०८१, बुधबार

Author: नेपाल पत्र

क्वारेन्टिनमा भोकभोकै बस्न बाध्य

गौशाला, १० जेठ । महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टिनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् । नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरुको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टिनमा बसेका