२६ बैशाख २०८१, बुधबार

Author: नेपाल पत्र

कैलालीमा उच्च सर्तकता, क्वारेन्टिन थपसँगै प्रवेशमा कडाइ

लम्की, ११ जेठ । कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको छ । टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टिन