६ जेष्ठ २०८१, आइतबार

Author: नेपाल पत्र

स्थानीय तह सीमामा अलपत्रलाई उद्धार गदैै

झिमरुक, १२ जेठ । प्युठान जिल्लाका विभिन्न स्थानीय तहले बन्दाबन्दीका कारण अलपत्र व्यक्तिको उद्धार गरेका छन् । भारतका विभिन्न ठाउँबाट आएर सीमामा अलपत्र परेका नागरिकलाई उद्धार गरेर जिल्ला फर्काउने काम हँुदै आएको स्थानीय तहले जनाएका छन । प्युठानका नौ स्थानीय