२६ बैशाख २०८१, बुधबार

Author: नेपाल पत्र

कोरोना अपडेटः विश्वभर संक्रमित ५२ लाखको हाराहारीमा, ३ लाख ३४ हजारको मृत्यु

जेनेभा, ९ जेठ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख सात हजार