२६ बैशाख २०८१, बुधबार

Author: नेपाल पत्र

भारतबाट ५ हजार नेपाली भित्रिए

काठमाडौं, ९ जेठ । लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज