२२ असार २०८२, आइतबार

Author: नेपालपत्र

असार १५ राष्ट्रिय धान दिवस,दही च्यूरा खाने विषेश दिन

१५ असार २०७३:-‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइन्छ । नेपाल कृषि प्रधान देश भएकाले यहाअधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा