३० कार्तिक २०८१, शुक्रबार

Author: नेपालपत्र

संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाले गरे सम्पत्ति विवरण सार्वजनिक

१४ असार, २०७३ :- काठमाडौं, संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिष्द तथा प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा लामाले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा सात आना जग्गामा घर रहेको उल्लेख गरेका छन् ।