३० कार्तिक २०८१, शुक्रबार

Author: नेपालपत्र

ओली सरकारले निर्णय गरेका १४ राजदूतको सिफारिस फिर्ता

काठमाडौं: केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका राजदूतको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उल्टाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक पृष्ठभूमिका आधारमा सिफारिस गरिएका १४ जना राजदूतको नाम फिर्ता लिने निर्णय गरेको हो । ओली नेतृत्वको अघिल्लो सरकारले परराष्ट्र