५ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

कांग्रेसले अपहरण गरेको विमान वीपी संग्रहालयमा राख्न राजधानी लगियो

नेपालगञ्ज । विसं २०३० सालमा एकदलीय पञ्चायती शासन विरुद्ध नेपाली कांग्रेसले गरेको क्रान्तिका समयमा अपहरण गरिएको दुर्घटनाग्रस्त हवाइजहाज वीपी संग्रहालयमा राखिने भएको छ । नेपालगञ्ज राँझास्थित नेपाल वायुसेवा निगमको प्राविधिक क्षेत्र परिसरमा रहेको गोदाममा राखिएको सो जहाजको भग्नावशेष शुक्रवार एक