६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

अपरिचित आँशु

भो अब छोड्दे,धेरै खेल्नु हुन्न, तास को खाल मा बसेपछी तलाइ—–, के भन्ने ? मैले पटक पटक भन्द पनि टेर पुछर लगाएन उस्ले । खाल छोड्ने भन्न्दा पनि लम्बिने सुर पो देखियो । उ कहिले मुस्कुराउँदै कहिले टाउकामा हात राख्दै त