७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

अनलाइनबाट नक्सा दर्ता गर्नेको सङ्ख्या न्यून

काठमाडौं । नयाँ घर निर्माणका लागि काठमाडौं महानगरपालिकामा हरेक दिन दैनिक १० देखि १५ वटासम्म नक्सा दर्ता हुने गरेकामा केही दिनदेखि अनलाइनबाटनै नक्सा पासको प्रक्रिया सुरु गरेपछि कमी आएको छ । नागरिकलाई सहज र पारदर्शी सेवा दिनका लागि विस्तार गरिएको