७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

चीन जाने यार्सा ब्यापारीलाई स्कर्टिङको सुविधा

१८ साउन, डोल्पा (दुनै) । बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ । यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ । डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी