२ मंसिर २०८१, आइतबार

Author: नेपालपत्र

परिवार दलले सूर्य चिह्नमा चुनाव लड्ने

असोज २१, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्ने भएको छ । दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्नेछन् । सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट