८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

यो जीन्दगी खै के जीन्दगी ?

लहलह झुलेको धानहरुले पहेँलो र हरियोको दोसाँधमा त्यो सोहीसोही खेल्दै गरेको बाँसको पातहरुसङ्ग जब मितेरी लगाउँछ तब लाग्छ जिवनका हरेक पलहरु खेलिरहेछन् यसैगरी सोहीसोही त्यो मायाको अनुपम शब्दजालमा । यो कस्तो खेलहो ? यो कस्तो मेल हो ? केही पृथक,