२० असार २०८१, बिहिबार

Author: नेपालपत्र

बोको हरामद्वरा अपहरित बालिकाहरु जिवित रहेको खुलसा

इस्लामवादी समूह बोको हरामले नाइजेरिया सरकारलाई पठाएको एउटा भिडियोले दुई बर्षअघि सन् २०१४ अप्रिल १५ का दिन चिबोक शहरबाट बन्धक बनाइएका २ सय ७६ बालिका मध्ये केही अझै जीवितै रहेको पाइएको छ। क्रिसमसको दिन खिचिएको उक्त भिडियो सिएनएन समाचारले प्रसारण