२१ असार २०८१, शुक्रबार

Author: नेपालपत्र

काठमाडौंमा भुकम्पको झाट्का

मध्यरात निद्रामा रहेका र सुत्ने तर्खरमा रहेका अधिकांशलाई तर्साउने गरी आएको भूकम्पको केन्द्रबिन्दु धादिङ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। कम्पन ४.२ म्याग्निच्युडको रहेको र राति १२ बजेर ५४ मिनेटमा गएको केन्द्रले जनाएको छ।