१ माघ, काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्त ढिलोमा माघ ५ भित्र नभए माघ २४ मा निर्धारित राष्ट्रियसभा निर्वाचन गर्न नसकिने चेतावनी दिएको छ । राष्ट्रियसभा निर्वाचन प्रभावित भएमा नयाँ सरकार गठन अझ पछि धकेलिनेछ । सरकारले पटकपटक आग्रह