२ मंसिर २०८१, आइतबार

Author: नेपालपत्र

निर्वाचन आयोगले राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान

५ माघ, काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेसलाई (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई (गोलाकारभित्र हँसिया हथौडा) संघीय