२ मंसिर २०८१, आइतबार

Author: नेपालपत्र

तोकेको भन्दा १२ लाख बढी शुल्क असुल्दै चितवन मेडिकल कलेज

११ माघ, चितवन । एमबीबीएस अध्ययनमा चितवन मेडिकल कलेज भरतपुरले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले तोकेभन्दा १२ लाख बढी लिने गरेको पाइएको छ । ट्युसन, लाइब्रेरीलगायत विभिन्न शीर्षकमा कलेजले थप शुल्क लिएको अनुगमनका क्रममा भेटिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले