१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

मुगुमा भाइरल ज्वरोको बिगबिगी, बच्चा र बृद्द बढी प्रभावित

१७ मंसिर, मुगु । अत्यधिक जाडोसँगै जिल्लाभरी भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै