१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

फराकिलो मातान्तरसहित वाम गठबन्धन अगाडि

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका ३२ वटा उच्च पहाडी र हिमाली जिल्लाको मतगणनाको परिणाम आउने क्रम जारी छ। त्यहाँ प्रतिनिधिसभाको ३७ र त्यसको दोब्बर संख्यामा रहेका प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन फराकिलो अन्तरसहित अगाडि छ। अनौपचारिक रुपमा