२ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा सहिदको तस्वीर खोज्दै राजपा
२१ माघ, जनकपुरधाम । २ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठकमा राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ । बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध