१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत ओपोद्वारा

१९ पुस, काठमाण्डौ ।  क्रिसमसका अवसरमा आयोजित ओपोले सन् २०१७ को ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरीस्थित एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहलाई परस्कृत गरेको हो । विजेताहरुलाई पुरस्कार ओपो नेपालका प्रमुख कार्यकारी