११ बैशाख २०८१, मंगलबार

विश्व क्रिकेट लिगमा नामिबियामाथि नेपालको संघर्षपूर्ण जित


nepali player

२५ माघ, काठमाण्डौ । नामिबियामा जारी वर्ल्ड डिभिजन लिग २ को खेलमा १३९ रनकोलक्ष्य पछ्याइरहेको नेपालको नवौं विकेट झरेको छ ।

सोमपाल कामी १३ रनमा आउट भएका छन् । नेपाललाई अब जीतका लागि १८ रन आवश्यक छ। सन्दीप लामिछाने र वसन्त रेग्मी क्रिजमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !