१४ बैशाख २०८१, शुक्रबार

हामीले यी कुराहरु सपनामा देख्यो भने शुभ फल प्राप्त हुन्छ !


सुत्नु

मानिसहरु सपनामा विस्वास गर्नेहरु पनि धेरै हुन्छन् । कति मानिसहरु सपनामा देखेका कुराहरुलाई लिएर डराउने गर्छन् । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ ।

यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । हिन्दू धर्मशास्त्र र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ, तल निन्म छन् ।

१. चन्द्रमा उदाएको देखेमा रोगवाट मुक्ति मिल्छ ।
२. समुद्र देखे लक्ष्मी प्राप्ति हुन्छ ।
३. चरा उडिरहेको देखेमा धन लाभ हुन्छ ।
४. हाँस देखेमा शुभ फल प्राप्त हुन्छ ।
५. सपनामा नरिवल, केरा वा निबुवा देखेमा सन्तान प्राप्ति हुन्छ ।
६. सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ ।
७. सेतो सर्पले डसेको देखेमा धनलाभ हुन्छ ।
८. मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ ।
९. स्त्रीसँग मैथुन गर्नु धन प्राप्त हुनु ।
१०.  मोटो भैसी देख्नु अन्न सस्तोमा पाउने ।
११. लडाईमा मरेको देख्नु राजनीतिमा सफल हुनु ।
१२. झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु ।
१३. हरियालीपुर्ण जंगल देख्नु खुशियाली आउनु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !