६ जेष्ठ २०८१, आइतबार

१ नम्बर प्रदेशको मुख्यमन्त्री टुंगोको लागि आज बैठक बस्दै


pradesh 1

२६ माघ, विराटनगर । १ नम्बर प्रदेशको मुख्यमन्त्री टुंगोको लागि आज ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बस्ने भएको छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियावाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ ।

बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री ब¬¬न्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् ।

केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाए पनि उनी अन्तिममा दौडवाट बाहिरिने एमाले नेताहरूको विश्लेषण छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !