१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

माघे संक्रान्ति संगै महोत्सव भृकुटीमण्डपमा

२७ पुस, काठमाण्डौ । नेपाल मगर संघले माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई उत्थान गर्न माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घघाटन गर्ने उक्त कार्यक्रममा माघे संक्रान्ति लोपोन्मुख बन्दै गएका मगर समुदायका