१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

दिल्लीमा पेट्रोलको मूल्य वृद्धि

३ माघ, काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यले भारतीय बजारमा यतिखेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । भारतीय आयल निगम (आईओसी) ले आफ्नो आधिकारिक वेवसाइटमा उल्लेख गरेअनुसार राजधानी नयाँ दिल्लीमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर ७१ रुपैयाँ ३९ पैसा (भारतीय रुपैयाँ) पुगेको