१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

गिरीले गरे केन्द्रीय समिति बैठक बहिष्कार

४ माघ, काठमाण्डौ । नेपाली कांग्रेमा प्रदेश राजधानीको विषयमा किचलो सुरु भएको छ । केन्द्रीय सदस्य दीपक गिरीले पाँच नम्बर प्रदेशको राजधानी दाङ नबनाएको भन्दै बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु