१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै

७ माघ, काठमाण्डौ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दै छ । बैठक दिउँसो ३ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेछ । पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने तयारी गरेको नेताहरूले