१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

सेवा–सुविधा नलिने प्रदेश सांसद् दवाडीको घोषणा

८ माघ, गोरखा । प्रदेश सांसद् प्रकाशचन्द्र दवाडीले आफूले पाउने सबै सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताएका छन् । सोमवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गोरखा क्षेत्र नम्वर २ ‘ख’ का प्रदेश सांसद् दवाडीले राज्यले दिने सेवा–सुविधा विकास निर्माणमा