१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री पण्डितले थाले यस्तो कारवाही

१३ फागुन, काठमाण्डौ । वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल कारवाहीमा परेका छन् । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री लालबाबु पण्डितले वातावरणीय मूल्याङ्कन नगर्ने होटल, अस्पताल र उद्योगमाथि कारबाही थालेका हुन् । मन्त्री पण्डितको सचिवालयका अनुसार