१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

खुला दिसामुक्त घोषणा कार्यक्रम अन्योलमा

१५ फागुन, रामेछाप । स्थानीय तहका जनप्रतिनिधिहरुले घरमा समेत शौचालय (चर्पी) नबनाएपछि रामेछापलाई खुल्ला दिसामुक्त घोषणा कार्यक्रम अन्योल बनेको छ । केही निर्वाचित जनप्रतिनिधिको नाम नै लिँदै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले भने, ‘जिल्ला समन्वय समितिका सदस्य रामबहादुर तामाङको घरमा