१६ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेसभित्रका केही लागि परेका छन्ः नेपाल

२० भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फास्ट ट्रयाक नेपाल आफैले बताउनु पर्ने बताएका छन् । उनले नेपाल आफैले फास्ट ट्रयाक बनाओस् भन्ने नचाहने तत्वहरु नेपाल भित्रै रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले फास्ट ट्रयाकमा