४ जेष्ठ २०८१, शुक्रबार

Author: नेपालपत्र

नेपाल भ्रमण वर्ष २०२० सरकारद्वारा स्थगित, २०२२ लाई प्रस्तावित

१८ फागुन, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । तर यसको औपचारिक घोषणा