२० बैशाख २०८१, बिहिबार

Author: नेपालपत्र

यस कारण स्ववियु निर्वाचन १४ गते नहुने निश्चित

शरद शर्मा, काठमाडौँ, १ फागुन । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि