७ बैशाख २०८१, शुक्रबार

Author: नेपालपत्र

सभामुख सापकोटा विरुद्धको विवरण ३० दिनभित्र पठाउन सर्वोच्चको आदेश

१५ माघ, काठमाडौं । हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको मितिले ३० दिनभित्र